President's note on Union budget of Indian Government for Fiscal Year 2026/27 in the program organized by SEJON

हिजोभारतसरकारलेआर्थिकवर्ष२०२६/२७कालागिकेन्द्रीय (युनियन) बजेटप्रस्तुतगरेकोछ।योसन्२०१४देखिप्रधानमन्त्रीश्रीनरेन्द्रमोदीकोनेतृत्वमाप्रस्तुतभएको१२औँबजेटहो।
आर्थिकवर्ष२०१८/१्९देखि२०२६/२७सम्मभारतकीअर्थमन्त्रीश्रीमतीनिर्मलासीतारमणद्वारालगातारप्रस्तुतगरिएकोनवौैँबजेटहो।एकैअर्थमन्त्रीलेनिरन्तरवर्षहरूमाबजेटप्रस्तुतगरेकोयोतथ्यभारतकोबजेटइतिहासमाएकमहत्वपूर्णकीर्तिमानकारूपमालिइन्छ।
यसलेविश्वकोसबैभन्दाबढीजनसंख्याभएकामुलुकहरूमध्येएकभारतमावित्तीयप्रणालीकोस्थिरता, निरन्तरतातथानीतिगतस्थायित्वलाईस्पष्टरूपमाप्रतिबिम्बितगर्दछ।
(यसअघिपूर्वअर्थमन्त्रीहरूश्रीमोरारजीदेसाई (१०पटक) रश्रीपी. चिदम्बरम (९पटक) लेपनिधेरैपटकबजेटप्रस्तुतगर्नुभएकोथियो, तरतीलगातारवर्षहरूमाथिएनन्।त्यसैगरीश्रीप्रणवमुखर्जीले८पटकबजेटप्रस्तुतगर्नुभएकोथियो।)
यसपटककोभारतीयवजेटकोआकार
यसवर्षकोबजेटमाकुलअनुमानितसरकारीखर्चभारतीयरुपैयाँ५३.५ट्रिलियन (५३,५००अर्बरुपैयाँ) छ, जुनभारतकोहालसम्मकैसबैभन्दाठूलोआकारकोबजेटहो। योबजेटविश्वकोचौथोठूलोअर्थतन्त्रबनेकोभारतकालागिऐतिहासिकमहत्वकोमानिन्छ।
दुईदेशवीचकोव्यापारतथाआर्थिकगतिविधीकोआधार
भारतीयबजेटवारेसमिक्षागर्नभन्दापहिलेनेपालरभारतवीचकोव्यापारिकरअन्यआर्थिकसम्वन्धवारेछोटोसमिक्षागर्नसान्दर्भिकदेखिनआउँँँछ।
नेपालरभारतबीचद्विपक्षीयव्यापार, पारवहन (ट्रान्जिट), लजिस्टिक्स, विद्युत्व्यापार, पर्यटनतथादोहोरोकरनलाग्नेसम्बन्धी (Avoidance of Double Taxation) सन्धिहरूरहेकाछन्।
निर्यातव्यापार
नेपालकोविश्वकाकरिब१५०मुलुकहरूसँगव्यापारिकसम्बन्धरहेकोछ।तरनिर्याततथाआयातदुवैगन्तव्यकाहिसाबलेभारतनेपालकोसबैभन्दाठूलोव्यापारिकसाझेदारमुलुकहो।अन्तर्राष्ट्रियव्यापारतथ्यांकअनुसारआर्थिकवर्ष२०२४/२५मानेपालकोभारततर्फकोनिर्यातरु. १०३.२अर्बरहेकोथियो, जुननेपालकोकुलनिर्यातरु. १५२अर्बकोकरिब६२प्रतिशतहो।
आर्थिकवर्ष२०२५/२६माभारततर्फकोनिर्यातआधारउल्लेखनीयरूपमाविस्तारभईकुलअन्तर्राष्ट्रियनिर्यातरु. २७७.०अर्बमध्येरु. २२४.७अर्बभारततर्फगएकोथियो, जसलेकुलनिर्यातकोकरिब८१प्रतिशतहिस्साओगटेकोछ।
चालूआर्थिकवर्ष२०२६/२७कोपछिल्ला५महिनाकोतथ्यांकअनुसारपनिभारततर्फकोनिर्यातप्रवृत्तिअघिल्लावर्षहरूभन्दाकमदेखिँदैन, रहालसम्मभारततर्फमात्रकरिब८२प्रतिशतनिर्यातपुगेकोनयाँकीर्तिमानकायमभएकोदेखिन्छ।
आयातव्यापार
यसैगरीआयाततर्फहेर्दा, आर्थिकवर्ष२०२३/२४मानेपालकोकुलआयातरु. १,५०३.०अर्बमध्येभारतबाटरुं९९६.७अर्बबराबरकावस्तुहरूआयातगरिएकोथियो, जुनकुलआयातकोकरिब६२प्रतिशतहो।योरकमआर्थिकवर्ष२०२४/२५माबढेरकुलआयातरु. १,८०४.१अर्बमध्येरु. १,०७१.१अर्बपुगेकोछ, तरप्रतिशतकोआधारमाभनेयो५९प्रतिशतमाझरेकोछ।
त्यसैगरी, हालसञ्चालनमारहेकोआर्थिकवर्ष२०२५/२६कापछिल्ला५महिनाकोतथ्यांकअनुसारभारतबाटहुनेआयातकुलआयातकोकरिब५७प्रतिशतमाझरेकोदेखिन्छ।
भारतसंगकोव्यापारनिर्भरतारव्यापारघाटा
यीतथ्यांकहरूलेकेसंकेतगर्छन्भनेनेपालकोनिर्यातआधारभारतप्रतिव्यापारमूल्यरप्रतिशतदुवैदृष्टिलेबढ्दोनिर्भरतादेखाइरहेकोछ, जबकिआयाततर्फभारतबाटहुनेव्यापारमूल्यबढ्दैगएपनिकुलआयातमाभारतकोप्रतिशतहिस्साक्रमशःघट्दोक्रममारहेकोछ।यसलेभारतसँगकोव्यापारघाटाप्रतिशतमाक्रमिकसुधारहुँदैगएकोदेखाउँछ—आर्थिकवर्ष२०२३/२४मा६२प्रतिशत, आर्थिकवर्ष२०२४/२५मा५५प्रतिशत, चालूआर्थिकवर्ष२०२५/२६कापछिल्ला५महिनाकोआधारमाकरिब५२प्रतिशतमाझरेकोछ।
Nepal's Total International Trade and Trade with India | |||
(Figure in NPR in Million) | |||
2023/24 (Annual) | 2024/25 (Annual) | 2025/26 (First 5 months) | |
TOTAL EXPORTS | 152380.6 | 277030.2 | 116509.0 |
Export To India (Rs) | 103177.1 | 224684.4 | 95042.1 |
Export To India (%) | 68% | 81% | 82% |
TOTAL IMPORTS | 1592985.5 | 1804122.7 | 766189.2 |
Import From India (Rs) | 996682.2 | 1071198.9 | 434064.2 |
Import From India (%) | 63% | 59% | 57% |
TOTAL TRADE BALANCE | -1440604.9 | -1527092.5 | -649680.2 |
Trade Balance with India (Rs) | -893505.1 | -846514.5 | -339022.1 |
Trade Balance with India (%) | 62% | 55% | 52% |
प्रत्यक्षवैदेशिकलगानी
्त्यसैगरीप्रत्यक्षवैदेशिकलगानी (Foreign Direct Investment – FDI) कोसन्दर्भमापनिनेपालकाविश्वकाकरिब६०मुलुकहरूसँगFDIसम्बन्धरहेकोछ।तरकुलFDIमध्येकरिबएक—तिहाइ (३३प्रतिशत) भारतबाटआउनेगरेकोदेखिन्छ, जसकाकारणभारतनेपालकालागिसबैभन्दाठूलोँम्क्ष्स्रोतमुलुकबनेकोछ।
तर, नेपाललेभारततथाअन्यमुलुकहरूबाटप्राप्तगरेकोकुलFDIरकम, विश्वव्यापीरुपमाभारतबाटबाहिरिने (Outbound) लगानीकोतुलनामाअत्यन्तैन्यूनरहेकोछ।त्यसैलेभारतकोविश्वव्यापीबाह्यलगानीमध्येनेपालतर्फअझबढीलगानीआकर्षितगर्नसक्नेक्षमतारअवसरहामीमैनिर्भररहेकोछ।
नेपालमाअपेक्षाकृतकमलगानीआउनुकोप्रमुखकारणहरूमाराजनीतिकअस्थिरताकाकारणउत्पन्नहुनेनीतिगतअनिश्चिततामुख्यकारककारूपमाव्यापकरूपमास्वीकारगरिएकोछ।यसदिशामानीतिगतस्थिरता, पूर्वानुमानयोग्यता(Predictability) रलगानीमैत्रीवातावरणसुदृढगर्नसकिएमाभारतसहितअन्यमुलुकहरूबाटपनिलगानीउल्लेखनीयरूपमाबढाउनसकिनेस्पष्टसम्भावनारहेकोछ।
पर्यटनक्षेत्र
द्विपक्षीयसम्बन्धकोअर्कोमहत्वपूर्णक्षेत्रपर्यटनक्षेत्रपनिहो।सांस्कृतिकतथासामाजिकसमानता, खुलासीमा, भौगोलिकनजिकपन, व्यापारतथापारिवारिकसम्बन्ध, रजनसंख्यालगायतकासम्बन्धकोदृष्टिलेयसकोसम्भावनाअत्यन्तैउच्चरहेपनिसमग्रआर्थिकसम्भावनाकोतुलनामापर्यटनक्षेत्रबाटप्राप्तहुनेयोगदानअझैपनिअपेक्षाकृतकमनैरहेकोदेखिन्छ।
वार्षिककुलकरिब११–१२लाखअन्तर्राष्ट्रियपर्यटकआगमनमध्येभारतीयपर्यटकहरूकोअनुपातवर्षअनुसारफरकपर्दैकुलकोकरिबएक(चौथाइदेखिएक(तिहाइ (¼ देखि ⅓) कोदायरामारहेकोदेखिन्छ।
यीतथ्यरयथार्थकाआधारमाभारतकोयुनियनबजेटलेनेपालकोउद्योग, व्यापार, व्यापारप्रतिस्पर्धात्मकता, कृषि, पर्यटनतथाअन्यसम्बन्धितक्षेत्रहरूमाप्रत्यक्षतथाअप्रत्यक्षरूपमामहत्वपूर्णप्रभावपार्नेकुरास्पष्टहुन्छ।
भारतकोयुनियनबजेटलेनेपालीअर्थतन्त्रमापार्नेसम्भावितप्रभावहरूकोसमग्रसमीक्षा(General Overview)
यसब्रीफिङनोटमाभारतकोयुनियनबजेट२०२६/२७लेभारत–नेपालव्यापार, व्यवसाय, लगानीतथापारवहन (ट्रान्जिट) सम्बन्धमापार्नेप्रमुखसकारात्मकतथानकारात्मकप्रभावहरूकोविश्लेषणप्रस्तुतगरिएकोछ।
योविश्लेषणबजेटकास्पष्टप्रावधानहरूमाआधारितछ, जसमाभारतसरकारकोआधिकारिकबजेटवक्तव्य (Budget Speech) माउल्लिखितदफानम्बर (Clause Numbers) कोसन्दर्भसमेतसमावेशगरिएकोछ।
यसलेनीतिनिर्माता, निजीक्षेत्र, व्यापारिकसमुदायतथासम्बन्धितसरोकारवालाहरूलाईभारतकोबजेटलेनेपालमापार्नेप्रत्यक्षतथाअप्रत्यक्षप्रभावहरूबुझ्नसहयोगपुर्याउनेउद्देश्यराख्दछ।
1. Macroeconomic Stability Supporting Import Demand
भारतकोकरिब७% GDP वृद्धिलेनेपालकानिर्यातउद्योगकालागिस्थिररविस्तारहुँदैगएकोबजारउपलब्धगराउँदैनेपालकोउत्पादन, रोजगारीरनिर्यातआम्दानीमासकारात्मकप्रभावपार्छ।”( Clause 2)
2. Increased Public Capital Expenditure
भारतको सार्वजनिक पूँजीगत खर्चलाई रु १२.२ ट्रिलियन सम्म वृद्धि गर्नुले पूर्वाधार र लॉजिस्टिक्स सुधार गर्दै नेपाल–भारत व्यापारलाई थप सहज, सस्तो र प्रतिस्पर्धी बनाउनेछ, जसले नेपाली निर्यात र उद्योगलाई अप्रत्यक्ष तर महत्वपूर्ण लाभ पु¥याउँछ। (Clause 33)
3. Trade Facilitation and Customs Reforms
भारतको Trust-based customs reforms, AEO (Authorized Economic Operator) duty deferralिविस्तार (१५देखी३०दिनसम्म) र warehouse reformsले Nepal-origin cargoको clearance छिटोबनाउँदै Detention cost घटाउने, जसलेनेपालीनिर्यातकर्ताकोभारतीयबजारमाप्रतिस्पर्धात्मकताउल्लेखनीयरूपमासुधारगर्नेछ। (clauses 162-169)
4. Export-Oriented Sector Support
India को marine, leatherर textileexportspromotionmeasuresले Nepal-originrawmaterials / componentssuppliersलाई Indiansupplychainsमासहजपहुँचरदीर्घकालीनअवसरप्रदानगर्दै bilateraltradeवृद्धिगर्नमद्दतगर्नेछ। (Clause 147 – 149)
5. MSME Liquidity Ecosystem
Indiaको] MSMe\ liquiditymeasuresर TReDs\ systemले Nepal-originsuppliersलाई timelypayment, low-risk financing / stable cash flowउपलब्ध} bilateraltradeर supplychainविश्वासिलोबनाउनेछ। (Clause 27-30)
6. Services and Tourism Expansion
India को] medicaltourism, AYUSH, creativeindustries, education र tourismschemesले Nepal-originprofessionals, suppliers र serviceprovidersलाई skill, employmentर bilateraltradeopportunities मार्फतदीर्घकालीनलाभपु¥याउनेछन। (clause 55-69_)
चुनौती (Challenges)
1. Import Substitution under Atmanirbhar Bharat
India को manufacturing expansionर cluster modernization Nepal कालागिअवसररचुनौतीदुवैहुन्। Nepal-origin suppliers र skilledworkforce लाईअवसरप्रदानगर्नेछ, तरआत्मनिर्भरभारतप्रतिस्पर्धारनिर्भरताकोव्यवस्थापनहाम्रोजिम्मेवारीहुनेछ।
भारतकोआक्रामकघरेलुउत्पादन (Manufacturing) योजनाहरूलेनेपालीनिर्मितसामानहरूकोबजारस्थानकमगराइरहेकोछ। (Clause 15-26)
2. Absence of Nepal-Specific Trade Provisions
सम्पूर्णबजेटमानेपालप्रतिकुनैविशेषप्रावधानस्पष्टउल्लेखछैन, समष्टिगतरुपमाआएकोछ।नतनेपाल–भारतव्यापारसमझौताआधुनिकीकरणकोरनतभू–आबद्धदेशकोसुविधाकालागिकुनैविशेषप्रावधानगरिएकोछ।
3. Infrastructure Focus Bypassing Nepal Corridors
बजेटले East–West corridors र coastal logistics माजोडदिएकोछ, तर on North–South (Nepal-facing) connectivity कोलागीकुनैविशेषध्यानदिइएकोछैन। (clauses 36-40)
4. SEZ and DTA Concessions Increasing Competition
भारतले SpecialEconomicZones -SEZ_ का eligiblemanufacturingunits लाई DomesticTariffArea (DTA)मा concessionaldutyदरमासामानबेच्नदिनेव्यवस्थागर्दा, नेपालीनिर्मितसामानहरूकोलागिभारतीयबजारमाप्रतिस्पर्धाबढ्नेछ। SEZunitsलाई export काकेहीप्रतिशतसम्म DTA माबेच्नअनुमतिदिँदा, नेपाली exporters लाई Indiandomesticmarketमा space घट्नेसम्भावनाछ।यसकोअर्थ, Nepal-originproductsकालागिबजारपहुँचसीमितहुनसक्छरप्रतिस्पर्धात्मकदबाबबढ्नसक्छ।-clause158_
5. MSME Schemes Limited to Domestic Firms
India को ChampionSMEs र microenterprisesupportschemesले Nepal-originsuppliers र small enterprisesलाई Indiansupplychainमाअप्रत्यक्षलाभदिनेछ, तरप्रतिस्पर्धार marketaccess माचुनौतीहरूपनिदेखिन्छ।हामीलेयसअवसररचुनौतीदुवैलाईरणनीतिकदृष्टिलेउपयोगगर्नआवश्यकछ। (Clauses 27-31)
6. Investment Liberalization without Reciprocity
Individual Persons Resident Outside India (PROI) लगानीसीमाबढाउँदाभारतको capital marketअझगहिरोरआकर्षकबन्दैजानेछ, जसलेक्षेत्रीयपूँजीप्रवाहमाभारतकोहिस्सेदारीबढाउनसक्छ।यसलेनेपालकालागिपूँजीआकर्षणमाप्रतिस्पर्धाबढाउनेचुनौतीसिर्जनागर्नसक्छ।
(Individual Persons Resident Outside India (PROI) will be permitted to invest in equity instruments of listed Indian companies through the Portfolio Investment Scheme. It is also proposed to increase the investment limit for an individual PROI under this scheme from 5% to 10%, with an overall investment limit for all individual PROIs to 24%, from the current 10%.)
7. Energy and Critical Minerals Strategy Excludes Nepal
भारतले Rare Earth, Lithium-Ion, Solar Glass, Nuclearर Critical Minerals sectors मा extensive incentives र duty exemptions प्रस्तुतगरेकोछ।यसले Indiandomesticproductionक्षमतार competitiveness बढाउँछ, जसले Nepal-origin suppliersर exporters को Indian market पहुँचमाचुनौतीसिर्जनागर्नसक्छ।अर्कोतर्फ, Nepal–India bilateral cooperation वा investment अवसरकोमाध्यमबाट Nepal यसबाटअप्रत्यक्षलाभलिनसक्छ।
Grant and development aspects
भारतलेनयाँवित्तीयवर्षकालागिनेपालतर्फकोविकाससहायताएकअर्बभारतीयरुपैयाँ (INR) बढाएरकुल८अर्ब INR गरेकोछ।
फेब्रुअरी१मासार्वजनिकगरिएको२०२६/२७कोसंघीयबजेटअनुसार, भारतलेआफ्नो “NeighbourhoodFirst” नीतिलाईध्यानमाराख्दैछिमेकीमुलुकहरूतर्फकोविकाससहायताकायमगरेकोछ, जसलेक्षेत्रीयपरिप्रेक्ष्यमारणनीतिकप्राथमिकताकायमराख्नेसंकेतगर्दछ।
Conclusion
संघीयबजेट२०२६/२७भारत–नेपालसम्बन्धकालागिमिश्रितप्रभावराख्दछ।भारतकोस्थिरआर्थिकवृद्धि, सीमाशुल्कसुधाररविभिन्नक्षेत्रहरूकोविकासलेअप्रत्यक्षरूपमानेपाललाईलाभपु¥याउँछ।तर, नेपाल–विशेषकुनैप्रावधाननभएकोर Nepal-facingपूर्वाधारलाईध्याननदिएकोलेनेपालकाआर्थिकहितमाकेहीचुनौतीआउनसक्छ।त्यसकारण, अप्रत्यक्षलाभलाईठोसद्विपक्षीयउपलब्धिमापरिणतगर्नरणनीतिकसंवादरअनुगमनआवश्यकछ।

